Site Search
नेपाली भाषा
नेपाली भाषा
INFORMATION
現在、掲載されている情報はありません。
होउतेरस बहुभाषी जानकारी सेवा(多言語情報提供サービス)
- विषयवस्तुमा आधारित रही समस्या समाधान का लागि उपयोगी जापानको कानुनी प्रणाली अथवा वकिल सङ्घको नि:शुल्क परिचय गर्दछौं ।
- परामर्शको गोप्यतालाई कडा रूपमा पालना गर्नेछौं।
- हामी व्यक्तिगत जानकारी उचित रूपमा व्यवस्थापन गर्नेछौं।
- परामर्शको विवरण, प्रतिक्रियाको गुणस्तर सुधार गर्ने उद्देश्यले रेकर्ड गरिएको छ।
0570-078377
IP फोन या प्रिपेड सेल फोन प्रयोग गर्दा कृपया 050-3754-5430 मा कल गर्नुहोला ।
सोमबार ~शुक्रवार, बिहान 9 देखि साँझ 5 बजे सम्म
शनिवार, आइतवार, सार्वजनिक बिदा, वर्षको अन्त्य र नयाँ वर्षको छुट्टीहरूमा यो सेवा उपलब्ध हुने छैन।
कल शुल्क लागु हुनेछ।